कोरोना रोगको बिमामा ५० प्रतिशत अनुदान

सरकारले कोरोना रोगको बिमा हुने थप व्यवस्था गरी एक लाखसम्मको सामूहिक बिमा गर्दा लाग्ने वार्षिक शुल्कमा सरकारले ५० प्रतिशत अनुदान दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को वजेट विनियोजन गदै अर्थमन्त्री युवराज खतिवडाले कोरोना विमामा ५० प्रतिशत छुट दिने बताएका हुन् । स्वास्थ्य कर्मी महिला स्वस्थ्य स्वयमसेविका लगायतका व्यक्तीकव बीमा शुल्क सरकारले तिरिदिने भएको…