कोरोना कोषमा एनबी बैंकको १ करोड ४५ लाख सहयोग

नेपाल बंगलादेश बैंक (NBB) ले केन्द्रीय सरकार र संघीय प्रदेश सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रकम हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १ करोड ४५ लाख रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ । बैंकले आइतबार केन्द्रीय सरकारको कोषमा १ करोड १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी…