एनएमबिको विशेष सुविधा सम्पन्न कर्पोरेट इन्टरनेट बैंकिङ्ग सेवा सुरु

एनएमबि बैंक (NMB) ले लकडाउनको अवस्थामा रहेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सन् २०१६ बाटै शुरु भएको कर्पोरेट इन्टरनेट बैंकिङ्ग सेवालाई परिष्कृत गरेको छ । बैंकले वर्तमान कोभिड महामारीलाई विचार गरि कर्पोरेट इन्टरनेट बैंकिङ्ग माध्यमलाई नयाँ र आकर्षक सुविधाका साथ प्रस्तुत गरेको छ । यो सुरक्षित र छरितो डिजिटल बैंकिङ्ग अनुभव प्रदान गर्न बैंकको प्रयास हो…