नोबेल कोरोना भाइरस मुक्त भएका नौं जनालाई आज वीरगन्जको नारायणी अस्पतालबाट डिस्चार्ज गरिएको छ । चार पटक सम्मको पिसिआर रिर्पोटमा नेगेटिभ देखिएपछि अस्पतालमा उपचाररत रहेका एक भारतीय सहित नौ जनालाई डिस्चार्ज गरिएको हो । बैशाख १४ गते देखि २१ गतेभित्र अस्पताल भर्ना भएका रौतहट निवासी ३ जना, पर्सा निवासी ३ जना, बारा निवासी २ जना…