नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको एक खर्ब रुपैयाँ अधिक तरलता खिचेपछि त्यसको प्रभाव ब्याजदरमा देखिएको छ । केन्द्रीय बैंकले पछिल्लो २ दिनमा ७६ अर्ब तरलता खिचेपछि निक्षेप संकलन उपकरणको ब्याजदर पनि ३ प्रतिशत भन्दा माथि पुगेको हो । केन्द्रीय बैंकले वित्तीय प्रणालीबाट यो साताको मंगलबार १० अर्ब, बिहीबार ५० अर्ब र शुक्रबार ३० अर्ब रुपैयाँ…