नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेड) तोकिएको सीमा भन्दा धेरै कायम गर्ने संस्थालाई कारबाही गरेको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४.६ प्रतिशत भन्दा धेरै स्प्रेड कायम गर्ने विकास बैंकहरुलाई कारबाही गरेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा केन्द्रीय बैंकले विभिन्न नियामकीय मापदण्ड पुरा नगर्ने ५ विकास बैंक र…