वर्षाका कारण कपिलवस्तुमा रहेका इँटा उद्योगमा एक करोड क्षति

पटक पटक परेको वर्षाका कारण कपिलवस्तुमा रहेका इँटा उद्योगमा एक करोडभन्दा बढीको क्षति भएको छ। भट्टीमा पोल्ने तयारी अवस्थामा रहेका २०-३० लाख काँचो इँटा बिग्रिएको त्रिशक्ति इँटा उद्योगका इञ्चार्ज हेम उचईले जानकारी दिउ। इँटा उद्योगमा लडकाउनका कारण श्रमिक काममा नभएको तथा उत्पादित इँटा पनि करीब एक महिनादेखि बिक्री नहुँदा उद्योगी चिन्तित छन् । सवारी साधन…