आयकर ऐनको गलत व्याख्या गर्ने लेखापरीक्षकलाई झापड, दोषिलाई कारबाही गर्न पूर्णपाठ पर्खर्दै विभाग

कर प्रशासनका अधिकृत र लेखापरीक्षकहरुले आयकर ऐन २०५८ को गलत व्याख्या गर्दै कर छलीलाई संरक्षण गरेको विषयलाई सर्वोच्च अदालतले किनारा लगाइदियो । सेयर प्रिमियम आम्दानीबाट लाभाशं वितरण गर्दा र मर्जरको लाभमा कर लाग्ने सर्वोच्चको फैसला लगत्तै करिब १३ अर्ब कर पनि उठिसकेको छ । सरकारी अधिकृतले कर नलाग्ने निर्णय गर्ने, लेखापरीक्षकहरुले कर नलाग्ने दाबी गर्दै…