केन्द्रीय कारागारमा खटिएका दुबै नर्सको पीसीआर रिर्पोट नेगेटिभ, आजै डिस्चार्ज

सुन्धारास्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा पीसीआर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका एक चिकित्सकले पीसीआरबाट गरिएको दुबैको परीक्षणको रिपोर्ट बुधबार बिहान प्राप्त हुन आएको र दुबैमा पोजेटिभ नदेखिएको जानकारी दिए । उनीहरु दुबैको मंगलबार २ पटक गरिएको र्‍यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको थियो।  र्‍यापिड…