आप्रवासी कामदारको सुरक्षामा महासङ्घको चासो

विश्व ट्रेड युनियन महासङ्घ समन्वय समिति नेपालले नेपाली आप्रवासी कामदारलाई सुरक्षित राख्न माग गरेको छ । समितिका नेपाल संयोजक प्रेमलकुमार खनालले अपिल जारी गर्दै कोरोना भाइरसका कारणले विश्वभरि रहेका नेपाली श्रमिकको अवस्था दयनीय बन्दै गएकाले तिनीहरुलाई सुरक्षित साथ बसोबास, स्वास्थ्य र खानपिनमा हेरविचार गर्न सरकार र सम्बन्धित देशमा रहेका कूटनीतिक नियोगसँग माग गरेका हुन्। “अन्तर्राष्ट्रिय…