दिल्लीका सरकारी अस्पतालमा ‘मिडिया सेल’ स्थापना गरिने

नयाँ दिल्लीमा रहेका सरकारी अस्पतालमा अबदेखि सञ्चारमाध्यमले कामगर्ने कार्यकक्ष (मिडिया सेल) राखिने भएको छ । मंगलवार नयाँ दिल्ली सरकारले यो आदेश दिएको थियो । नयाँ दिल्लीमा रहेका सबै सरकारी अस्पतालहरुले कोविड १९ बारेको समाचार र सूचना सम्प्रेषणका लागि यो आवश्यक रहेको भन्दै यहाँको सरकारले उक्त सेल स्थापनाको लागि आदेश दिएको थियो । सरकारको यो आदेशसँगै…