गोदावरीका धार्मिक क्षेत्रमा लुकेर बसेका मानिसहरुको खोजी

गोदावरी नगरपालिकाका केही जनप्रतिनिधिले धार्मिक क्षेत्रमा कोही मानिस आई लुकेर बसेका छन् कि भन्ने जानकारी हासिल गर्न गोदावरीका जनप्रतिनिधिले शनिबार अवलोकन गरेका छन् । विश्वभरि महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले मुलुक आक्रान्त बनेको बेला यी केही मन्दिर, मदरसा, चर्च र गुम्बा आदि अवलोकन गरिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए। उनले भने “यी विभिन्न किसिमका…