र्‍यापिड टेष्टमा कास्की र बागलुङमा पनि भेटिए कोरोना पोजेटिभ

गण्डकी प्रदेशमा मंगलबार ¥यापिड टेष्टका क्रममा तीन जनामा कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ । कास्की, बागलुङ र गोरखाका एकरएक जनामा ¥यापिड टेष्टमा पोजेटिभ देखिए पछि उनीहरुको पिसिआर प्रविधिबाट परीक्षणका लागि स्वाब संकलन गरिएको छ । स्वाबको बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा परीक्षण हुने गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयका सुचना अधिकारी डा बुद्धि प्रसाद पौडेलले जानकारी दिए…