नेपाल डेमोक्रेटिक लयर्श एशोसिएशन (डिएलए) ले कोरोना भाइरस रोेकथामका लागि लागू गरिएको ‘लकडाउन’सँगै दैनिक उपभोग्य वस्तु सर्वसुलभ रुपमा उपलब्ध गराउन र अनुगमन गर्न, वास्तविक पीडित पहिचान गरी राहत वितरण गर्न, कालोबजारी गर्नेलाई कारवाही गर्ने लगायतका माग गरेको छ । डिएलएले आज वक्तव्यमार्फत सीमित साधन र स्रोतका बाबजुद उच्च मनोबलका साथ खटिनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतप्रति…