कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १२ हजार नाघ्यो, १८ लाख १८ हजारमा संक्रमण

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर १ लाख नाघेको छ। आइतबार राती साढे १० बजेसम्ममा १ लाख १२ लाख ३७१ जनाको मृत्यु भएको छ भने कूल संक्रमितको संख्या पनि १८ लाख १८ हजार नाघेको छ। ४ लाख १६ हजार भने निको भएर घर फर्किएका छन्। यस रोगबाट शक्तिराष्ट्र अमेरिकामा सबैभन्दा धेरै २१ हजार ४३५ जनाको…