ओपेकले कच्चा तेलको उत्पादन २० प्रतिशतले कटौती गर्ने

तेल उत्पादन गर्ने विश्वका प्रमुख राष्ट्रहरुको संगठन ओपेकले कच्चा तेलको उत्पादन २० प्रतिशतले कटौती गर्ने सहमति जनाएका छन् । सदस्य राष्टहरुबीच हिजो भएको भिडियो कन्फरेन्सका क्रममा कोभिड-१९ को विश्वव्यापी प्रभावका कारण तेलको खपत घटिरहेकोले उत्पादन पनि कम गर्ने सहमति भएको हो । यसअघी उत्पादन सिमित गर्ने विषयमा कुरा नमिल्दा रुस र साउदी अरेवियाबीच विवाद भएको…