विद्युत् वितरण केन्द्र टाँडीले लकडाउनको समयमा पनि विद्युत् आपूर्तिलाई नियमित एवं प्रभावकारी बनाउन विशेष अभियान शुरु गरेको छ। विद्युत् आपूर्तिमा समस्या आउन नदिन तथा निरन्तर अनुगमनका लागि २४ घण्टै प्राविधिकसहित कर्मचारी खटाइएको केन्द्रका प्रमुख चुटनकुमार श्रीवास्तवले बताए। करिब ६० हजार विद्युत् मिटर लिने ग्राहक रहेको सो केन्द्रमा विद्युत् महसुल भुक्तानका लागि इ–सेवासमेत शुरु गरिएको बताइएको…