अन्तराष्ट्रिय उडान थप १५ दिन बन्द रहने

सरकारले अन्तराष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड-१९)  संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलवारको बैठकले यसअघि वैशाख ३ गते (अप्रिल १५)  सम्म सबै अन्र्तराष्ट्रय हवाई उडान स्थागित भएकोaमा १५ दिन समय थप गरी वैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो। आन्तरिक…