महिन्द्राका सवारी साधनको निशुल्क सर्भिसिङको अवधि दुई महिना थप

कोरोना भाइरसको संक्रमण न्युनीकरणका लागि घोषणा गरिएको लकडाउनलाई मध्यनजर गर्दै महिन्द्राका सवारी साधनको निशुल्क सर्भिसिङको अवधि २ महिना थप गरिएको छ । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्कस् प्रा.लि. ले ग्राहकहरुको सुविधाका लागि यस्तो व्यवस्था गरिएको जनाएको छ । ‘यो सेवा अन्तर्गत लकडाउनको अवधिमा समाप्त हुने महिन्द्राका फोर ह्विलर…