विश्वभर कोरोना संक्रमणबाट करिब ६८ हजारको मृत्यु, १२ लाख ४५ हजार संक्रमित

विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबार बेलुका १० बजेसम्म विश्वका विभिन्न देशमा गरी ६७ हजार ९०१ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभरि १२ लाख ४४ हजार ९६९ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा २ लाख ५६ हजार ४९६ जना उपचारपछि…