कोरोना भाइरसले यसरी बदल्यो दुनियाँ, भाइरस फैलनु पहिले र पछि (फोटो फिचर)

विश्वका विभिन्न मुलुकमा तिब्र गतिमा कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिन थाले पछि त्यसको प्रत्यक्ष असर विश्वभरीका आम नागरिकमा परिरहेको छ । कोरोना संक्रमण सुरु हुनु पहिले र पछिका विश्वका केही शहर तथा स्थानहरुको स्याटेलाइट तस्बिर यस्तो देखिन्छ । फोटो रोयटर्स २८ अप्रिल, २०१७ मा वुहानको हुओसहेनशेन अस्पताल   कोरोना भाइरस फैलिए पछि २२ फेब्रुअरी…