पुनर्बीमाको आईपीओमा ३ अर्बको माग, २ लाख ३२ हजारले गरे आवेदन

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चैत ४ गते मंगलबारदेखि सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) तेस्रो दिन बिहान ११ बजेसम्ममा २ लाख ३२ हजार आवेदकबाट करिब ३ अर्बको शेयर माग भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्गले नोटबजारलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार चैत ६ गते बिहीबार बिहान ११ बजे सम्ममा २…