सेञ्चुरी बैंक (CCBL) का शेयरधनीले गत वर्षको लाभांश पाउन अझै कुर्नुपर्ने भएको छ। लाभांश प्रस्ताव पारित गराउन बैंकले डाकेको साधारण सभा अनिश्चितकालका लागि स्थगित भएपछि लाभांश पाउन अझै लामो समय कुर्नुपर्ने भएको हो। बैंकले चैत १४ गते आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेका लागि बोलाएको ९ औं वार्षिक साधारण सभा स्थगित भएको जनाएको…