कोरोना रोकथाम उच्चस्तरीय समिति बैठक ५ बजे बस्दै

कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उपप्रधान तथा रक्षामन्त्री इश्वर प्रोख्रेल नेतृत्वको उच्चस्तरीय समितिको बैठक आज साँझ बस्ने तय भएको छ । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनबाट बच्न लिइएको निर्णयको कार्यान्वयनबारे समितिमा छलफल हुने स्रोतले बतायो । शुक्रबार प्रधानमन्त्रीको सम्बोधन लगत्तै बसेको समिति बैठकले समिति माताहतको मूख्य सचिव लोकदर्शन रेग्मी…