एनआईसि एशियाले नागरिक लगानी कोषको शेयर मूल्य घटाएर बिक्री गर्दै

एनआईसि एशिया बैंक (NICA) ले लिलामीमा राखेको नागरिक लगानी कोषको संस्थापक शेयर बिक्री नभएपछि मूल्य घटाएर पुन: बिक्रीमा राखेको छ । बैंकले यसअघि प्रतिकित्ता २ हजार रुपैयाँमा बिक्रीमा राखेको शेयरको भाउ घटाएर प्रतिकित्ता १७ सय रुपैयाँ कायम गरेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको एक लाख ६६ हजार ३२ कित्ता शेयर लिलामी मार्फत…