बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले ‘BOK सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ । “सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खातामा ग्राहकले ११ लाख सम्मको बीमा सुबिधा सहित सर्वोच्च वार्षिक ९.७५% ब्याजदरको सुबिधाको उपयोग गर्न सक्ने बैंकले जनाएको छ। उक्त मुद्दती खाता २५ हजार देखी नै खोल्न सकिने र ग्राहक…