रुप ज्यातीकी छोरी सुरुची पनि पक्राउ

उद्योगपति एवं पूर्वमन्त्री रुप ज्योतीसँगै उनकी छोरी सुरुची ज्योती पनि पक्राउ परेकी छन् । काठमाडौंको बाँसवारी क्षेत्रमा हाउजिङ निर्माण गर्ने भन्दै ‘ल्याण्डमार्क डेभलपर्स प्रा।लि’ मार्फत सर्वसाधारण व्यक्तिबाट पैसा लिएर जग्गा फिर्ता नगरेको भन्दै रुप ज्याती विरुद्ध प्रहरीमा जाहेरी परेको थियो । जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री एवम् व्यवसायी रुप ज्योतिविरुद्ध गत बर्षको मङ्सिर तेस्रो साता पक्राउ…