सहुलियतपूर्ण कर्जा लिन सक्कल शैक्षिक प्रमाणपत्र राख्नुनपर्ने, बैंकले १०% माथि व्याजदर लिन नपाउने

सहुलियतपूर्ण कर्जा पाउन कठिनाइ भएको भन्दै कार्यविधि संशोधन गर्न लागिएको छ । राष्ट्रिय युवा परिषद्ले युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ विनाधितो ल्याइएको ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७५ अनुसार युवालाई कर्जा पाउन कठिनाइ भएकाले संशोधन गर्न थालेको हो । परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले कार्यविधिका कतिपय प्रावधानले युवालाई बैंकबाट कर्जा पाउन सहज बनाउन संशोधन गर्न…