छाला व्यवसायी सञ्जय अग्रवालको निधन


बीरगञ्जका छाला व्यवसायी सञ्जय अग्रवालको निधन भएको छ । हृदयघातका कारण अग्रवालको बुधबार साँझ बीरगञ्जस्थित एडभान्स मेडिकेयर अस्पतालमा निधन भएको हो ।
बीरगञ्जका व्यवसायी काशीनाथ अग्रवालका पहिलो सन्तान सञ्जय ४६ वर्षका थिए । उनी बीरगञ्जस्थित लिपनीविर्तामा रहेको ग्लोबल लेदर इण्डष्ट्रिजका सञ्चालक थिए ।

प्रकाशित मिति: २१ कार्तिक २०७६, बिहिबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।