डेपुटी गभर्नर श्रेष्ठमाथि अनुसन्धान गर्न भोलि समिति गठन हुने

डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि लागेको आरोप बारे छानबिन गर्न सोमबार समिति गठन हुने भएको छ । आइतबार बसेको राष्ट्र बैंकको बोर्ड बैठकमा श्रेष्ठमाथि लागेको आरोपको एजेन्डाले औपचारिक प्रवेश नपाएपछि सोमबार पुन राष्ट्र बैंक संचालक समितिको बैठक बस्ने भएको छ । सरकारको औपचारिक पत्र नआएको भन्दै आइतबारको बैठकमा सामान्य छलफल भएपनि निर्णय हुन नसकेकाले भोलि बस्ने…