रेडियो नेपालको पहुँच सबै क्षेत्रमा पुर्याउन सञ्चार मन्त्री डा. खतिवडाको निर्देशन

अर्थ, सञ्चार तथा सुचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले रेडियो नेपालको प्रसारण सामग्री र पहुँचलाई मुलुकका ७७ वटै जिल्लामा प्रभावकारी रुपमा पु¥याउने गरी योजना बनाउन निर्देशन दिएका छन् । मन्त्री डा. खतिवडाले आज सिंहदरवारस्थित रेडियो नेपालको केन्द्रिय कार्यालयको निरिक्षणका क्रममा रेडियो नेपालको आधुनिकिकरणको प्रयास सकारात्मक रहेको बताए । उनले प्रशारणको नियमित अनुगमन गरी समय अनुरुप परिमार्जन गर्दै…