कोरोनाको असर ठूलादेखि घरेलू उद्योगसम्म, ढाका उद्योगहरु बन्द हुने अवस्थामा

विश्वभर फैलिएको कोरोना भाइसरका कारण पर्यटक व्यवसाय तथा ठूला उद्योग व्यवसायमा प्रत्यक्ष असर परेको बेला घरेलू उद्योग पनि धराशयी बन्न पुगेका छन् । उक्त भाइरसको असरका कारण पाल्पाका ढाका उद्योगहरु बन्द हुने अवस्थामा पुगेको छन् । लुम्बिनी र पोखराकोबीच भागमा पर्ने जिल्ला सदरमुकाम तानसेन अहिले सुनसान जस्तै बनेको छ । लुम्बिनी र पोखरा घुम्न आउने…