सुनको भाउ ऐतिहासिक उचाईमा, डलरको पनि बढ्यो

सुनको भाउमा पुन: ऐतिहासिक रेकर्ड कायम भएको छ। यसअघि फागनु १२ गते सोमबार ८० हजार ३०० रुपैयाँमा कारोबार गरेर रेकर्ड कायम भएकोमा फागुन २१ गते सो बिन्दुलाई समेत तोडेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २१ गते बुधबार एकैदिन सुनको मूल्यमा प्रतितोला २ हजार २०० रुपैयाँले वृद्धि भएको हो। यस्तै चाँदीको भाउ पनि प्रतितोला…