नेपाल लाइफको सर्वाधिक कारोबार हुँदा शेयर बजारमा अरु के के भयो ?

यो साता निकै उतारचढाबपूर्ण देखिएको शेयर बजार परिसूचक नेप्से अन्तिम दिन बिहीबार सामान्य घटेको छ । बजार घट्दा कारोबार रकममा समेत गिरावट देखिएको छ । बजारमा उतारचढाब कायमै रहँदा नेपाल लाइफको शेयर किनबेच उच्च रहेको छ । पछिल्लो केहिदिन यता नेपाल लाइफको शेयर कारोबार उच्च हुँदै आएकोमा विहीबार पनि नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ…