अघिल्लो दिन नकारात्मक सर्किट लागेको नेप्से पुन: सकारात्मक लयमा

अघिल्लो दिन नकारात्मक सर्किट लागेर कारोबार अवधि पुरा नहुँदै बन्द भएको नेप्से मंगलबार भने सकारात्मक लयमा देखिएको छ । मंगलबार बजार खुलेको पहिलो १५ मिनेटमा उच्चदरले घटेको नेप्से क्रमश सम्हालिदै बन्द हुने समयसम्म आईपुग्दा कारोबार खुलेको विन्दु भन्दा १४ अंक माथि पुगेको छ । सुरुवाती कारोबारमा निकै उताचढाबपूर्ण देखिएको नेप्सेमा १२ बजेर ४१ मिनेट पुगेपछि…