नेपाली नागरिक, फर्म तथा सस्ंथाले व्यवसाय संचालन वा विस्तार गर्न विदेशबाट कर्जा लिन पाउने भएका छन् । केन्द्रीय बैंकको अनुमति लिएर भारत तथा अन्य मुलुकबाट कर्जा ल्याउन पाउने व्यवस्था गरिएको हो। विदेशबाट कर्जा लिन चाहाने नागरिक, फर्म तथा सस्ंथाले केन्द्रीय बैंकको पूर्व स्वीकृति लिई भारतबाट भा.रु. १० करोडसम्म र अन्य मुलुकबाट अमेरिकी डलर १० लाखसम्म…