कुलेखानी तेस्रोको निर्माण सम्पन्न,एक साताभित्र बिजुली बल्ने

मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको भौतिक पूर्वाधार निर्माण सम्पन्न भइ सवस्टेशन टावरमा जोड्ने काम सम्पन्न भएको छ । कुलेखानी जलविद्युत् आयोजनाका अनुसार विद्युत्गृह तथा टावर निर्माण सम्पन्न गरी तारसमेत टावरमा जोड्ने काम सकिएको छ । एघार वर्षदेखि निर्माण हुँदै आएको सो आयोजनाको सबै सामग्री परीक्षण गर्नुको साथै टर्वाइनसमेत घुमाएर परीक्षण गरिएको…