दुई जलविद्युत कम्पनीले पाए ४८ करोडको आईपीको निष्काशनको अनुमति

नेपाल धितोपत्र बोर्डले दुई जलविद्युत कम्पनीलाई प्राथमिक शेयर जारी गर्न अनुमति दिएको छ । बोर्डले लिर्वटी हाइड्रोपावर कम्पनी र युनाइटेड इदी मार्दी एण्ड आरबी कम्पनीलाई आईपीओ निष्काशनको अनुमित दिएको हो। लिबर्टी ईनर्जी बोर्डले लिबर्टी ईनर्जीलाई स्थानीय तथा सर्वसाधारणलाई गरी ३७ करोड ५० लाख रुपैयाँ बराबरको ३७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको…