कमिसनको अडियो काण्डले सञ्चार मन्त्री गोकुल बाँस्कोटाको राजीनामा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले कमिसनको मोलमोलाई गरेको अडियो बाहिरिएपछि राजीनामा दिन बाध्य भएका छन्। मन्त्री बाँस्कोटाले करिब ७० करोडको कमिसन मोलमोलाई गरेको अडियो सञ्चार माध्यमहरुबाट बाहिर आएपछि मन्त्री पदबाट राजीनामा दिएका हुन्। बिहीबारको संसदको बैंठकमा चर्को विरोध भएपछि सभामुख अग्नी सापकोटाले अनौपचारिक जानकारी अनुसार राजीनामा दिइसकेको संसदमा बताएका छन् । “औपचारिक पत्र…