अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि यसको भाउमा रेकर्ड माथि रेकर्ड बन्दै जान थालेको छ । फागुन ६ गते मंगलबार सुनको मूल्यले पुन: थप रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि लागि छापावाल सुन प्रतितोला ७६ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ७६ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला प्रतितोला…