सूचीकृत कम्पनीहरुको वर्गीकरणका लागि असोज मसान्तभित्र विवरण बुझाउन नेप्सेको निर्देशन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गीकरणका लागि विवरण मागेको छ । नेप्सेले तोकिएको ढाँचामा फारम भरी सूचीकृत कम्पनीहरुलाई असोज मसान्तभित्र आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको हो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय ११ बमोजिम कम्पनीहरुको वर्गीकरण गर्न विवरण माग गरिएको नेप्सेले जनाएको छ । नेप्सेले आर्थिक वर्षको प्रत्येक त्रैमासमा सूचीकृत कम्पनीहरुको वर्गीकरण…