आठ स्थानीय तहमा मात्रै वाणिज्य बैंक पुग्न बाँकी, शाखा संख्या ९ हजार ३९४ पुग्यो

हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा सञ्जाल विस्तार गर्ने सरकारी नीति सार्थक हुने बाटोमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार सरकारी नीति अनुसार चालु आर्थिक वर्षको ६ महिना अवधिमा कूल ७५३ स्थानीय तहमध्ये ७४५ तहमा वाणिज्य बैंकका शाखा विस्तार भई बैंकिङ्ग पहुँच कायम भएको हो। अब ८ स्थानीय तहमा मात्रै वाणिज्य बैंकको शाखा विस्तार हुन…