भृकुटीमण्डपमा सुरु भयो फेस्टिवल मार्केट, मोटरसाइकल बम्पर उपहार

दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै राजधानीको भृकुटीण्डपमा फेस्टिवल शपिगं मार्केट सुरु भएको छ । पुर्वप्रधानन्यायाधीस शुशीला कार्कीले एक कार्यक्रमका बिच मेलाको उद्घाटन गर्नु भएको हो । मेला उद्घाटन गर्दै पुर्वप्रधानन्यायाधीस कार्कीले नेपाली उत्पादनको प्रवद्र्धनमा समय समयमा आयोजना हुने मेला तथा प्रदर्शनीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताइन् । मेला अवलोकन गर्दै कार्कीले व्यापार…