शेयर बजारमा झण्डै दुई अर्बको कारोबार, हिमालयन डिष्टिलरी र शिवमले उकास्यो

शेयर बजारमा सुधारको क्रम जारी रहँदा आइतबार करिब २० अंकले उकालो लागेको छ भने झण्डै २ अर्ब बराबरको कारोबार भयो। आइतबारको कारोबारमा हिमालयन डिष्टिलरी र शिवम सिमेन्टको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। आइतबार समेत गर्दा शेयर बजारमा लगातार चौंथो दिन डेढ अर्ब बढीको शेयर किनबेच भएको हो । गत साताको मंगलबार, बुधबार र बिहीबार शेयर…