सान्जेनको निमार्ण प्रगति सुस्त, घाटा बढ्दै, कहिले बाल्ला बिजुली ?

चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा सान्जेन जदविद्युत कम्पनी (SJCL) को घाटा बढेर झण्डै करोड पुगेको छ । । पुस मसान्तसम्म कम्पनी ९५ लाख ३६ हजार घाटामा पुगेको छ । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनी १८ लाख २१ हजार घाटामा थियो । आयोजनको निमार्ण अवधि लम्बिदै जाँदा घाटा बढ्न पुगेको हो । कम्पनीले १४.८…