बैंकहरुमा २ खर्ब ९ अर्ब निक्षेप थपिँदा कर्जा लगानी १ खर्ब २५ अर्बले बढ्यो

 चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन तथा कर्जा प्रवाह बढेको छ । चालु आवको मंसिर १५ गतेसम्म बैंकहरुले २०९ अर्ब निक्षेप उठाएर १२५ अर्ब कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले संघीय संसदको अर्थसमितिमा पेश गरेको विवरणअनुसार यस आर्थिक वर्षको साउन १ गतेदेखि मंसिर १५ सम्म करिब २…