दशैं अफर सहित सिटिसी मलमा मोबाइल मेला सुरु, अफर भित्र अफर सस्तोमा मोबाइल

दशैको बेला उपभोक्तालाई सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्यका साथ सिटिसी मोबाइल हब सुनधारामा मोबाइल मेला सुरु भएको छ । विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सुपथ मुल्य र अफरै अफर सहितको मोबाईल मेला आइतबारदेखि सुरु भएको हो । मोबाईल मेलामा ६० प्रतिशतसम्म छुटका साथै बाई वान गेट वान फ्रि अफर मेलाको आकर्षण बन्नेछ । निशुल्क पार्किङको…