सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सन सहित आधा दर्जन ठेकेदारलाई कालोसूचीमा राखेको छ। कार्यालयले पप्पु कन्स्ट्रक्सन, निशा सप्लायर्स, श्रीदेव सप्लायर्स, सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रालि, बारा कन्स्ट्रक्सन र एचबीकेसी निर्माण सेवा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालय अनुसार पप्पु कन्स्ट्रक्सन ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ भने अन्य कम्पनीलाई भने एक–एक वर्षका लागि कालोसूचीमा…