लगानीमैत्री र व्यवसायिक वातावरणको सुनिश्चित गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीमैत्री र व्यवसायिक वातावरणको सुनिश्चित गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकर्स एशोसिएसनलाई निर्देशन दिएका छन् । मुलुकको समसामयिक आर्थिक तथा वित्तीय अवस्था एवम् वैंकिङ्ग क्षेत्रमा देखिएका समस्या र यसको समाधान गर्ने उद्धेश्यले सोमबार बैंक तथा बित्तीय संस्थाका पदाधिकारीहरूकोसँगेको छलफल पछि अर्थमन्त्रीले यस्तो निर्देशन दिएका हुन्। अर्थमन्त्रीले वैंक तथा वित्तीय…