बिन्धवासिनी हाइड्रोपावरले आईपीओ निष्काशन प्रस्ताव राखेर फागुन २२ गते बिहीबार तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले अम्रपाली बैंक्वेट नक्साल काठमाण्डौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ। सभामा कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गर्ने, तथा अन्य कम्पनीमा रहेको शेयर खरीद बिक्री गर्न सञ्चालक समितिलाई अधिकार दिने मुख्य प्रस्ताव रहेको हो। यसैगरि लेखापरिक्षक नियुक्ती र…